• Trending:

केपी ओलीको भविष्यवाणी : माधव नेपालको पार्टीले ‘थ्रेसहोल्ड’ कटाउँदैन

केपी ओलीको भविष्यवाणी : माधव नेपालको पार्टीले ‘थ्रेसहोल्ड’ कटाउँदैन

Economist Nepal

Tue, Bhadra 28 2079

केपी ओलीको भविष्यवाणी : माधव नेपालको पार्टीले ‘थ्रेसहोल्ड’ कटाउँदैन


२८ भाद्र २०७९, मंगलवार

kp oli scaled

पोखरा । प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले आगामी निर्वाचनमा थ्रेसहोल्ड नकटाउने दाबी गरेका छन् ।

RK Pokhara 0O7A9096 01

पोखरामा मंगलबार नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले एकीकृत समाजवादीले आउने चुनावमा थ्रेसहोल्ड नकटाउने भविष्यवाणी गरेका हुन् । यस भविष्यवाणीलाई लेखेर राख्न पनि ओलीले आग्रह गरे ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

थ्रेसहोल्डका लागि आवश्यक पर्ने तीन प्रतिशत मत नल्याउने र एक सिट पनि नजित्ने भन्दै ओलीले एकीकृत समाजवादी विचारविहीन पार्टी रहेको आरोप लगाए ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.