• Trending:

सिक्लेस हाइड्रोपावरको आईपीओ खुल्यो – Naya Page 2022

सिक्लेस हाइड्रोपावरको आईपीओ खुल्यो – Naya Page 2022

Economist Nepal

Wed, Bhadra 29 2079

सिक्लेस हाइड्रोपावरको आईपीओ खुल्यो – Naya Page 2022


२९ भाद्र २०७९, बुधबार

IPO

काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीले बुधबारबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको हो ।

यसमध्ये ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.