• Trending:

प्रि-ओपन सेसनमा नेप्से सूचक २.३२ अंकले वृद्धि

प्रि-ओपन सेसनमा नेप्से सूचक २.३२ अंकले वृद्धि

Economist Nepal

Wed, Bhadra 29 2079

प्रि-ओपन सेसनमा नेप्से सूचक २.३२ अंकले वृद्धि


२९ भाद्र २०७९, बुधबार

share

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.३२ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक १९३६.३७ विन्दुमा आएको छ । ३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा १४ कम्पनीको ५ सय १ कित्ता सेयर कारोबार भएको हो ।

कुल १८ वटा कारोबार भएको छ । ११ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.