• Trending:

जबराले आरोप लगाएका सर्वोच्चका ६ न्यायाधीशलाई संसदीय समितिले बोलाउने

जबराले आरोप लगाएका सर्वोच्चका ६ न्यायाधीशलाई संसदीय समितिले बोलाउने

Economist Nepal

Wed, Bhadra 29 2079

जबराले आरोप लगाएका सर्वोच्चका ६ न्यायाधीशलाई संसदीय समितिले बोलाउने


२९ भाद्र २०७९, बुधबार

cholendra shumsher jb rana

काठमाडौं । महाअभियोग सिफारिस समितिले सर्वोच्चका बहालवाला ६ न्यायाधीशलाई पनि छलफलका लागि बोलाउने निर्णय गरेको छ ।

समितिको आज (बुधबार) बसेको बैठकले निलम्बित प्रधानन्याधीश चोलेन्द्रशम्शेर जबराले नाम लिएका बहालवाला न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको हो ।

चोलेन्द्रले नाम लिएका न्यायाधीश, पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूको नाम लिएका थिए । उनीहरू सबैलाई बोलाउन पत्राचार गर्ने निर्णय बैठकले गरेको छ । अर्को बैठक बिहीबार बस्ने छ । तर, बैठकको समय भने यकिन भइनसकेको समितिका ज्येष्ठ सदस्य रामबहादुर बिस्टले जानकारी दिएका छन् ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.