• Trending:

क्रुर, अमानवीय हत्याको सट्टामा ‘स्वेच्छाचारी हत्या’ शब्द राखौं : प्रचण्ड

क्रुर, अमानवीय हत्याको सट्टामा ‘स्वेच्छाचारी हत्या’ शब्द राखौं : प्रचण्ड

Economist Nepal

Wed, Bhadra 29 2079

क्रुर, अमानवीय हत्याको सट्टामा ‘स्वेच्छाचारी हत्या’ शब्द राखौं : प्रचण्ड


२९ भाद्र २०७९, बुधबार

prachanda sameeti XSngBdglGK

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन- २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा राजनीतिक सहमति जुट्न सकेको छैन । सत्तारुढ नेकपा माओवादी केन्द्र हत्यालाई मानव अधिकार उल्लघंनका रुपमा उल्लेख गर्नुपर्ने अडानमा छ भने एमाले हत्यालाई गम्भीर मानव अधिकारका रुपमा राखिनुपर्ने पक्षमा छ ।

सोही विषयमा कुरा नमिल्दा विधेयक अघि बढ्न सकेको छैन । आज (बुधबार) सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समिति बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रुर, अमानवीय हत्याको सट्टामा ‘स्वेच्छाचारी हत्या’ शब्द राखेर विधेयक अघि बढाउन आग्रह गरे ।

विधेयकमाथि दफावार छलफलमा प्रचण्डले मानवअधिकारको गम्भीर उल्लंघनका मुद्दामा विशेष अदालतले गर्ने फैसलाविरुद्ध पुनरावेदनमा जाने व्यवस्था राख्न सकिने बताए । सहमति नजुट्दा संसदमा विधेयक निणर्यार्थ प्रस्तुत हुन सकेको छैन ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.