• Trending:

घट्यो सुन भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

घट्यो सुन भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

Economist Nepal

Wed, Bhadra 29 2079

घट्यो सुन भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


२९ भाद्र २०७९, बुधबार

gold

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको जानकारी दिएको छ ।

महासंघका अनुसार मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला ९२ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार छापावाल सुन ९३ हजार पाँच सय र तेजाबी सुन ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य १० रुपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य ११ सय ७५ रुपैयाँ छ । मंगलबार यसको मूल्य ११ सय ८५ रुपैयाँ कायम थियो ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.