• Trending:

डुबेर दुई जनाको मृत्यु – Naya Page 2022

डुबेर दुई जनाको मृत्यु – Naya Page 2022

Economist Nepal

Wed, Bhadra 29 2079

डुबेर दुई जनाको मृत्यु – Naya Page 2022


२९ भाद्र २०७९, बुधबार

dubera

धादिङ । धादिङ र दाङमा डुबेर दुई जनाको मृत्यु भएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका-१ चिम्बाङ बस्ने ३८ वर्षीय मुसा चेपाङको ताल्ती खोलास्थित मलेखु जलविद्युत आयोजनाको ड्याममा नुहाउने क्रममा डुबेर मंगलबार मृत्यु भएको छ ।

दाङको राप्ति गाउँपालिका-८ पिपरा बस्ने श्याम बस्नेतको साढे दुई वर्षको छोरा सुवान बस्नेतको घर नजिकैको कुलोमा डुबेर मंगलबार मृत्यु भएको छ । कुलोमा डुबेर अशक्त भएका उनको लमही अस्पताल उपचारको क्रममा मृत्यु भएको हो । घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.