• Trending:

महाभियोग समितिको बैठक सर्‍यो – Naya Page 2022

महाभियोग समितिको बैठक सर्‍यो – Naya Page 2022

Economist Nepal

Thu, Bhadra 30 2079

महाभियोग समितिको बैठक सर्‍यो – Naya Page 2022


३० भाद्र २०७९, बिहीबार

cholendra maha abhiyog samiti

काठमाडौं । आज (बिहीबार) बिहानका लागि डाकिएको संघीय संसद, महाभियोग समिति बैठक सरेको छ । समितिका सचिव लक्ष्मीप्रसाद गौतमका अनुसार बैठक दिउँसो १ बजे बोलाइएको छ ।

यसअघि बिहान ८ बजे बैठक बस्ने भनिएको थियो । तर, सर्वोच्च अदालतका न्यायाधीशहरू सिफारिस समितिको छलफलमा नआउने जानकारी बुधबार साँझ दिएपछि समितिको बैठक केही समय धकेलिएको हो ।

समितिले दिउँसो १ बजे चार पूर्व न्यायाधीशलाई बैठकमा बोलाएको छ । समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्तावमा छानबिन गरिरहेको छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.