• Trending:

पोखरामा माइक्रो बसको ठक्करबाट पैदल यात्री महिलाको मृत्यु

पोखरामा माइक्रो बसको ठक्करबाट पैदल यात्री महिलाको मृत्यु

Economist Nepal

Thu, Bhadra 30 2079

पोखरामा माइक्रो बसको ठक्करबाट पैदल यात्री महिलाको मृत्यु


३० भाद्र २०७९, बिहीबार

accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

कास्की । कास्कीको पोखरा महानगरपालिका-३० शिशुवामा हिजो साँझ माइक्रो बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेका पोखरा महानगरपालिका-३१ मोहरियाका ७८ बर्षीया देवकला बन्जरा रहेकी छन् ।

हिजो साँझ सवा ६ बजे ग १ ख ६८३० नम्बरको माइक्रो बसको ठक्करबाट गम्भीर घाइते भएकी बन्जराको उपचारको क्रममा पोखराको पश्चिम क्षेत्रीय अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय शिशुवा कास्कीले जनाएको छ । माइक्रो बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.