• Trending:

प्रतिनिधिसभाको बैठक सर्‍यो

प्रतिनिधिसभाको बैठक सर्‍यो

Economist Nepal

Thu, Bhadra 30 2079

प्रतिनिधिसभाको बैठक सर्‍यो

Naya Page

प्रतिनिधिसभाको बैठक सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको बैठक सारिएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सार्दै शुक्रबार बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधिसभाको सचिव गोपालनाथ योगीले जानकारी दिए । बिहीबारको बैठक विशेष कारणबस सार्नुपरेको बताइए पनि कारण भने स्पष्ट खुलाइएको छ ।

sa

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.