• Trending:

पसल नहटाउन माग गर्दै फुटपाथ व्यापारीले घेरे काठमाठौं महानगर {फोटो फिचर}

पसल नहटाउन माग गर्दै फुटपाथ व्यापारीले घेरे काठमाठौं महानगर {फोटो फिचर}

Economist Nepal

Thu, Bhadra 30 2079

पसल नहटाउन माग गर्दै फुटपाथ व्यापारीले घेरे काठमाठौं महानगर {फोटो फिचर}


३० भाद्र २०७९, बिहीबार

futpath bepari 1

काठमाडौं । फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राखेर फुटपाथ व्यापारीले काठमाडौं महानगरपालिकाविरूद्ध प्रदर्शन गरेका छन् ।

काठमाडौं महानगरले सडकका फुटपाथमा व्यापार गर्न नदिएपछि उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । एमाले निकट मजदुर संगठन जिफन्ट आवद्ध नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवामा बिहीबार प्रदर्शन गरिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनीहरुले महानगरपालिकाको कार्यालय घेराउसमेत गरेका छन् । सुन्धारामा जम्मा भएका व्यापारीहरू भद्रकाली हुँदै महानगर कार्यालय परिसरमा पुगेर प्रदर्शन गरेका हुन् ।

city
futpath bepari 2
futpath bepari 3
futpath bepari 4
futpath bepari 5
futpath bepari 6
futpath bepari 7
futpath bepari 8
futpath bepari 9
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.