• Trending:

सुगम पोखरेलको ‘तिमी फर्केर आयौं’ सार्वजनिक

सुगम पोखरेलको ‘तिमी फर्केर आयौं’ सार्वजनिक

Economist Nepal

Thu, Bhadra 30 2079

सुगम पोखरेलको ‘तिमी फर्केर आयौं’ सार्वजनिक


३० भाद्र २०७९, बिहीबार

sugam

काठमाडौं । गायक सुगम पोखरेलको स्वरमा नयाँ गीत ’तिमी फर्केर आयौ’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गीतकार प्रदीप चापागाइँको शब्द र कल्याण सिंहको संगीत र दीक्षित पौडेलको एरेन्ज रहेको छ ।

म्युजिक भिडियोमा आकाश श्रेष्ठ , बिकाश लामिछाने र करुणा श्रेष्ठको अभिनय रहेको छ । प्रेम र बिछोडको कथामा तयार भएको म्युजिक भिडियोलाई निकेश खड्काले निर्दशन गरेका हुन् । भिडियोमा उत्तम हुमागाईको छायांकन, अनिता ग्वाचाको मेकअप र विकास धमलाको सम्पादन समाबेश छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.