• Trending:

वृक्षारोपणका लागि जाली सहयोग – Naya Page 2022

वृक्षारोपणका लागि जाली सहयोग – Naya Page 2022

Economist Nepal

Thu, Bhadra 30 2079

वृक्षारोपणका लागि जाली सहयोग – Naya Page 2022


३० भाद्र २०७९, बिहीबार

306691094 1726520671080334 5714191378730637499 n

काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायी संघले वृक्षारोपण कार्यक्रमका लागि आवश्यक जाली सहयोग गरेको छ । संघले बागमति सभ्यता एकीकृत विकास समितिको कार्यालय गुहेश्वरी काठमाडौंलाई जाली सहयोग गरेको हो ।

306723617 815012872840426 1680914411115021645 n

संघको तर्फबाट काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले बागमति सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिनालाई जाली तथा उपकरण हस्तान्तरण गरेकी हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौंका अध्यक्ष यज्ञदास श्रेष्ठले सात लाख ४४ हजार पाँंच सय बराबरको सफाइ औजार तथा उपकरण प्रदान गरेको जानकारी दिए ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.