• Trending:

चोलेन्द्रसँग थप बयान शुक्रबार लिइने

चोलेन्द्रसँग थप बयान शुक्रबार लिइने

Economist Nepal

Thu, Bhadra 30 2079

चोलेन्द्रसँग थप बयान शुक्रबार लिइने


३० भाद्र २०७९, बिहीबार

cholendra shumsher jb rana

काठमाडौं । संसदीय महाभियोग सिफारिस समितिको बैठकले फेरि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिने भएको छ ।

आजको बैठकमा कानुन व्यवसायीले दिएको बयानबारे भोलि जबरासँग सोधपुछ गर्न लागिएको हो । समितिले भोलि नै बयानको कामलाई सकाउने तयारी गरेको छ ।

आज बयानका क्रममा जबराले लगाएका आरोपमा नाम मुछिएका कानुन व्यवसावीयले समितिलाई जवाफ दिएका थिए । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.