• Trending:

ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक

ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक

Economist Nepal

Thu, Bhadra 30 2079

ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक

३० भाद्र २०७९, बिहीबार

Dashain offer SCT 1000

काठमाडौं । ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक

ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्ताहरुले यो दशैंमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्नुहुने भएको छ ।

बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा यसपालीको दशैंका लागि एससीटी डेबिट कार्ड भएका ग्राहक लक्षित ‘एससीटी’ तथा युपीआई कार्डको दमदार दशैं धमाका थ्री–डि अफर’ अन्तर्गत ग्राहकहरुले क्यासब्याक प्राप्त गर्नेछन् ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.