• Trending:

प्रतिनिधि सभाको बैठक बस्दै, बिमा विधेयक पेस हुँदै

प्रतिनिधि सभाको बैठक बस्दै, बिमा विधेयक पेस हुँदै

Economist Nepal

Fri, Bhadra 31 2079

प्रतिनिधि सभाको बैठक बस्दै, बिमा विधेयक पेस हुँदै


३१ भाद्र २०७९, शुक्रबार

Parliment house samsad bhawans

काठमाडौं । संघीय संसद प्रतिनिधि सभा बैठक आज (शुक्रबार) पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा राष्ट्रिय सभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालय जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७/०७८’ पनि आजको बैठकमा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

city
307177037 3309198212735784 4005615700787696634 n
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.