• Trending:

नेपाल विद्युत् प्राधिकरणले माग्यो कर्मचारी, १० औंदेखि तह ३ सम्म आवेदन दिन सकिने (सूचना)

नेपाल विद्युत् प्राधिकरणले माग्यो कर्मचारी, १० औंदेखि तह ३ सम्म आवेदन दिन सकिने (सूचना)

Economist Nepal

Fri, Bhadra 31 2079

नेपाल विद्युत् प्राधिकरणले माग्यो कर्मचारी, १० औंदेखि तह ३ सम्म आवेदन दिन सकिने (सूचना)

३१ भाद्र २०७९, शुक्रबार

bidhyut2019 11 05 08 16 18

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि दरखास्त मागेको छ । १०औं तहदेखि तह ३ सम्म प्राधिकरणले आवेदन आह्वान गरेको हो ।

खुला प्रतिस्पार्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरिएको प्राधिकरणले स्पष्ट पारेको छ । आवेदन असोज २० गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर असोज २७ गतेसम्म दरखास्त दिन सकिने प्राधिकरणले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
b 1
b1
city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.