• Trending:

राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको अधिवेशन अन्त्य – Naya Page 2022

राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको अधिवेशन अन्त्य – Naya Page 2022

Economist Nepal

Sat, Asoj 1 2079

राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको अधिवेशन अन्त्य – Naya Page 2022

१ आश्विन २०७९, शनिबार

samsad 1 scaled

काठमाडौं । प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको निर्णय अनुसार प्रतिनिधिसभाको चालु अधिवेशन असोज १ गते राति १२ बजेदेखि अन्त्य गरेकी हुन् ।

शनिबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गरेको जानकारीसहितको पत्र सभामुख अग्निप्रसाद सापकोटाले वाचन गरेर सुनाए ।

शनिबारको प्रतिनिधिसभा बैठकमा दलका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए । सभामुख सापकोटाले प्रतिनिधिसभाको कामको विववरण प्रस्तुत गरेका थिए ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.