• Trending:

शेयर बजार ३३.९७ अंकले घट्यो, सबै परिसूचक राताम्मे

शेयर बजार ३३.९७ अंकले घट्यो, सबै परिसूचक राताम्मे

Economist Nepal

Sun, Asoj 2 2079

शेयर बजार ३३.९७ अंकले घट्यो, सबै परिसूचक राताम्मे


२ आश्विन २०७९, आईतवार

share market %E0%A4%97%E0%A4%BF%E0%A4%B0%E0%A4%BE%E0%A4%B5%E0%A4%9F

काठमाडौं । शेयर बजार आइतबार ३३.९७ अंकले ओरालो लागेको छ । ३३.९७ अंकले घटेर १८७६.४१ को बिन्दूमा शेयर बजार बन्द भएको छ ।

२२९ कम्पनीका ६२ लाख ९६ हजार ४४५ कित्ता शेयर बिक्री हुँदा एक अर्ब ६० करोड १८ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ । जसमध्ये १८० कम्पनीको शेयर मूल्य ओरालो लागेको छ भने आठ कम्पनीको बढेको छ ।

सबैभन्दा जीवन बिमा २२१, निर्जीवन बीमा १२४, विकास बैंक ९१, माइक्रोफाइनान्स ७७, उत्पादन ७१, जलविद्युत् ६५, व्यापार उपसमूह ६१, फाइनान्स ४७, होटल तथा पर्यटन ४० र बैंकिङ १२ अंकले घटेको छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.