• Trending:

श्रीमान नभएको मौका छोपी १९ वर्षीया महिलामाथि बलात्कार

श्रीमान नभएको मौका छोपी १९ वर्षीया महिलामाथि बलात्कार

Economist Nepal

Sun, Asoj 2 2079

श्रीमान नभएको मौका छोपी १९ वर्षीया महिलामाथि बलात्कार


२ आश्विन २०७९, आईतवार

Rape for nayapage

झापा । झापामा १९ वर्षीया महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको आरोपण्मा अर्जुनधारा नगरपालिका-७ स्थित मणी राईको ब्लक फ्याक्ट्रीमा काम गर्ने उदयपुर बेलका नगरपालिका-९ का ३२ वर्षीय मन्दिप पुरीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

ती महिलाको श्रीमान नभएको मौका पारी महिलाकै कोठामा गई बिहीबार दिउँसो उनले बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.