• Trending:

समानुपातिक उम्मेदवारको बन्द सूची बनाउन बालकोटमा एमालेको बैठक

समानुपातिक उम्मेदवारको बन्द सूची बनाउन बालकोटमा एमालेको बैठक

Economist Nepal

Sun, Asoj 2 2079

समानुपातिक उम्मेदवारको बन्द सूची बनाउन बालकोटमा एमालेको बैठक

२ आश्विन २०७९, आईतवार

Balkot.jpg

काठमाडौं । समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची तयार पार्न नेकपा एमाले केन्द्रीय सचिवालय बैठक बालकोटमा बसिरहेको छ ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागी समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची बनाउन बैठक बसिरहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिने दलहरूलाई असोज २ र ३ गते बन्द सूची पेश गर्न आग्रह गरेको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.