• Trending:

इन्टरपोलको ९० औं महासभामा प्रहरी महानिरीक्षक धिरजप्रताप जाँदै

इन्टरपोलको ९० औं महासभामा प्रहरी महानिरीक्षक धिरजप्रताप जाँदै

Economist Nepal

Sun, Asoj 2 2079

इन्टरपोलको ९० औं महासभामा प्रहरी महानिरीक्षक धिरजप्रताप जाँदै

Naya Page

इन्टरपोलको ९० औं महासभामा प्रहरी महानिरीक्षक धिरजप्रताप जाँदै

काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले आगामी १ देखि ४ कात्तिकसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने इन्टरपोलको ९०औं महासभामा सहभागीता जनाउने भएका छन् । ३१ भदौमा बसेको मन्त्रीपरिषद्ले उनलाई सहभागी हुन स्वीकृति दिएको हो ।

inter

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.