• Trending:

मेस्सीको गोलमा पिएसजीको जित – Naya Page 2022

मेस्सीको गोलमा पिएसजीको जित – Naya Page 2022

Economist Nepal

Mon, Asoj 3 2079

मेस्सीको गोलमा पिएसजीको जित – Naya Page 2022


३ आश्विन २०७९, सोमबार

messi 1

काठमाडौं । स्टार खेलाडी लियोनेल मेस्सीको निर्णायक गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा लियोनलाई १-० ले पराजित गरेको छ ।

आइतबार राति लियोनको मैदानमा पाँचौ मिनेटमा मेस्सीको गोलबाट पिएसजीले अग्रता बनाएको थियो । अर्का स्टार खेलाडी नेयमारले बक्स भित्रबाट दिएको पासलाई मेस्सीले उत्कृष्ट गोल गरेका थिए ।

८ खेलबाट २२ अंक जोडेको पिएसजी शीर्ष स्थानमा छ । पराजित लियोन १३ अंक जोडेर छैटौं स्थानमा छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.