• Trending:

मड्रिड डर्वीमा रियलको जित – Naya Page 2022

मड्रिड डर्वीमा रियलको जित – Naya Page 2022

Economist Nepal

Mon, Asoj 3 2079

मड्रिड डर्वीमा रियलको जित – Naya Page 2022


३ आश्विन २०७९, सोमबार

real madrid 21663554657

काठमाडौं । एट्लेटिको मड्रिडलाई २-१ ले पराजित गर्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा फर्किएको छ ।

मड्रिड डर्वीको जितमा रियलको लागि रोड्रिगो र फेडे भाल्भेर्डेले गोल गरे । घरेलु टोलीका मारियो हर्मोसोले एक गोल फर्काए । खेलको अन्त्यतिर मारियो हार्मोसले रातो कार्ड बेहोर्दा एट्लेटिको १० खेलाडीमा समेटिन भयो ।

लगातार छैटौं जित निकालेको रियल ६ खेलबाट १८ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । रियलले बार्सिलोनालाई २ अंकले पछि पार्‍यो । पराजित एट्लेटिको १० अंक जोडेर सातौं स्थानमा छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.