• Trending:

इन्टर मिलानको खराब लय कायमै

इन्टर मिलानको खराब लय कायमै

Economist Nepal

Mon, Asoj 3 2079

इन्टर मिलानको खराब लय कायमै


me48m9qo inter milan win

काठमाडौं । इटालियन सिरी ‘ए’ मा युडिनेससँग ३-१ ले पराजित हुँदा इन्टर मिलानले तेस्रो हार बेहोरेको छ । लिगअन्तर्गत आइतबार राति हारसँगै इन्टरले तालिकाको शीर्ष स्थानमा उक्लिने सुनौलो अवसर गुमायो ।

घरेलु मैदानमा निकोलो बरेलाले गरेको गोलबाट युडिनेसले अग्रता लिएको थियो । तर, २२औं मिनेटमा मिलान स्क्रिनियरबाट आत्मघाती गोल भएपछि इन्टर बराबरीमा फर्कियो ।

तर, अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा इन्टरले महत्वपूणर् तीन अंक गुमायो । ८५औं मिनेटमा जाका विजोलले युडिनेसलाई पुनः अग्रता दिलाए । यस्तै, इन्जुरी समयमा टोलगे अर्सलानले गोल गरेपछि युडिनेसले ३-१ को जित निश्चित गर्यो ।

city

जितसँगै सता खेलबाट १६ अंक जोडेको युडिनेस दोस्रो स्थानमा उक्लिएको छ । यता समान खेलबाट १२ अंक जोडेको इन्टर तालिकाको सातौं स्थानमा छ । शनिबारै भएको अर्को खेलमा युभेन्ट्स समेत पराजित भयो । युभेन्ट्स मोन्जासँग १-० ले स्तब्ध बन्यो ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.