• Trending:

नेमकिपाले बुझायो समानुपातिकको बन्दसूची – Naya Page 2022

नेमकिपाले बुझायो समानुपातिकको बन्दसूची – Naya Page 2022

Economist Nepal

Mon, Asoj 3 2079

नेमकिपाले बुझायो समानुपातिकको बन्दसूची – Naya Page 2022


३ आश्विन २०७९, सोमबार

prem suwal 1599318843

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले आसन्न निर्वाचनका लागि समानुपातितर्फको उम्मेदवारको बन्दसूची बुझाएको छ ।

नेमकिपा नेता प्रेम सुवालले सोमबार अपरान्ह आसन्न्न निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन् ।

आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.