• Trending:

नेपाल बंगलादेशसँग ३-१ ले पराजित, इतिहास रच्न चुक्यो नेपाल

नेपाल बंगलादेशसँग ३-१ ले पराजित, इतिहास रच्न चुक्यो नेपाल

Economist Nepal

Mon, Asoj 3 2079

नेपाल बंगलादेशसँग ३-१ ले पराजित, इतिहास रच्न चुक्यो नेपाल


३ आश्विन २०७९, सोमबार

mahila

काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा नेपाल बंगलादेशसँग ३-१ ले पराजित भएको हो ।

बंगलादेशको जितमा स्याम सुन्हारले खेलको १४ औं र श्रीमोती के. सरकारले ४२ र ७७ औं मिनेटमा गोल गरिन् । नेपालका लागि अनिता बस्नेतले खेलको ७० औं मिनेटमा सान्त्वना गोल गरिन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

साफ महिला च्याम्पियनशिपले यसपालि नयाँ विजेता पाएको हो । यसअघिका सबै संस्करण भारतले जितेको थियो । दोस्रो हाफको ७० औं मिनेटमा नेपालबाट एक मात्र गो अनिता बस्नेतले गरेकी थिइन् । हारसँगै नेपाल इतिहास रच्ने मौकाबाट चुकेको छ ।

city

नेपाल सेमिफाइनलमा भारतलाई १-० ले हराउँदै फाइनलमा पुगेको थियो । बंगलादेशले पनि भारतलाई हराएर फाइनलसम्मको यात्रा तय गरेको थियो । तर, बंगलादेशले भारतलाई समूह चरणमा हराएको हो ।

jagdamba.cement
saff 2
saff 3
saff 4
saff 5
saff 6 1
saff 7

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.