• Trending:

नेपाल फाइनलमा पराजित भएपछि प्रशिक्षकबाट कुमार थापाको राजीनामा

नेपाल फाइनलमा पराजित भएपछि प्रशिक्षकबाट कुमार थापाको राजीनामा

Economist Nepal

Mon, Asoj 3 2079

नेपाल फाइनलमा पराजित भएपछि प्रशिक्षकबाट कुमार थापाको राजीनामा

Kumar Thapa

काठमाडौं : साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा पराजित भएपछि नेपाली राष्ट्रिय टिमका प्रशिक्षक कुमार थापाले राजीनामा दिने घोषणा गरेका छन् ।

उपाधि जित्ने लक्ष्य पूरा नभएपछि आफू पद त्याग गर्ने निर्णयमा पुगेको उनले बताए । ‘साफको उपाधि जित्ने लक्ष्य पूरा हुन सकेन। त्यसैले पदमा बसिराख्न औचित्य देखिनँ’ उनले भने ।

सोमबार दशरथ रंगशालामा भएको छैंटौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसिप खेलमा नेपाल बंगलादेशसँग ३-१ गोलले पराजित भएको थियो। 

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.