• Trending:

भारतमा कोभिडबाट मृत्यु हुने पाँच लाख २८ हजार नाघे

भारतमा कोभिडबाट मृत्यु हुने पाँच लाख २८ हजार नाघे

Economist Nepal

Tue, Asoj 4 2079

भारतमा कोभिडबाट मृत्यु हुने पाँच लाख २८ हजार नाघे


४ आश्विन २०७९, मंगलवार

korona india 1

नयाँदिल्ली । एकै दिनमा ४ हजार ८५८ नयाँ कोरोना संक्रमित भेटिएसँगै भारतमा कोभिड-१९ को संक्रमितको संख्या चार करोड ४५ लाख ३९ हजार ४६ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ४८ हजार २७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २८ हजार ३३५ पुगेको छ ।

कुल संक्रमितको ० दशमलब ११ प्रतिशत सक्रिय संक्रमित छन् । त्यस्तै राष्ट्रिय कोभिड १९ निको दर ९८ दशमलब ७१ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दैनिक संक्रमण दर २ दशमलब ७६ प्रतिशत छ भने साप्ताहिक संक्रमण दर १ दशमलब ७८ प्रतिशत छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.