• Trending:

लोकतन्त्रको डुंगालाई प्वाल पार्नु चिन्ताजनक : पूर्व प्रधानमन्त्री भट्टराई

लोकतन्त्रको डुंगालाई प्वाल पार्नु चिन्ताजनक : पूर्व प्रधानमन्त्री भट्टराई

Economist Nepal

Wed, Asoj 5 2079

लोकतन्त्रको डुंगालाई प्वाल पार्नु चिन्ताजनक : पूर्व प्रधानमन्त्री भट्टराई

५ आश्विन २०७९, बुधबार

baburam bhattarai

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्ना साथ प्वाल पार्नु चिन्ताजनक रहेको बताएका छन् ।

‘राष्ट्रपतिले संसदबाट दुई-दुईचोटी पारित विधेयक प्रमाणीकरण गर्न आलटाल गर्नु, प्रधानन्यायाधीश महाभियोगमा पर्नु, दलहरू आसेपासे पोस्न लाग्नु, बैंक ब्याज बढाउनतिर लाग्नु आदि गम्भीर छन्,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘सबै जिम्मेवार बनौं ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.